One heart worldwide and CFWA को साझेदारीमा Bahedabela Basic Hospital लाई ROUSG तालिमका साथै USG Machine समेत अनुदानस्वरूप उपलब्ध गराई सहयोग गर्नुभएकोमा सम्बन्धित संस्था तथा अमरेन्द्र सर र विजय सरप्रति हार्दिक आभार तथा विशेष धन्यवाद व्यक्त गर्दछौँ।।

स्वस्थ समाज निर्माण गर्ने उद्देश्यका साथ गाउँपालिकाका विभिन्न वडाहरुका टोल–टोलमा खोप सेवा सञ्चालन भइरहेको छ।
स्वास्थ्य नै हाम्रो धन हो। सुरक्षित रहौँ, स्वस्थ रहौँ।
विश्वकर्मा पूजाको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना।
भगवान विश्वकर्माको कृपाले सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगति प्राप्त होस्।
रातिदेखि अहिलेसम्म लगातार तीनवटा नर्मल डेलिभरी सफलतापूर्वक सम्पन्न गराउन सहयोग गर्नुहुने सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद। तपाईंहरूको मेहनत, समर्पण र उत्कृष्ट टिमवर्कप्रति विशेष धन्यवाद।
उपचारसँगै रोकथाम र जनचेतनालाई प्राथमिक्ता
बर्षौ देखी बन्द रहेको बोर्डिङ्ग सञचालनमा आएको