सूचना तथा समाचार

बैधनाथ देवनारायण जनता बहुमुखी क्याम्पसमा BBA र BPAM कोर्स भर्ना सम्बन्धमा।

श्री वैद्यनाथ देवनारायण जनता बहुमुखी क्याम्पस तुलसियाहीमा BBA-4 yrs & BPAM-4yrs कोर्समा भर्ना खुलियो। फारम भर्ने मिति २०८३ श्रावण १७ गतेसम्म, प्रवेश परीक्षा २०८३ श्रावण २१ गते

Pages

//